[Samgrasandesh.com] “मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित

[Samgrasandesh.com] “मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित

राजबिराज, १६ पौष । मधेश आन्दोलनलाई आधार बनाएर निर्माण भएको "मधेशी पुत्र २"को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित भ... Read More »

[Marganugami Daily] आन्दोलनकारी नै सिंहदरबार छिरेपछि...

[Marganugami Daily] आन्दोलनकारी नै सिंहदरबार छिरेपछि...

मधेशको राजनीतिकमा पहिलो पटक यस्तो भएको छ, शीर्ष नेता सबैले चुनाव जितेका छन् । न यस्तो पहिलो नतिजा संविधान सभाको चुनावमा आएको थियो, न त दोस... Read More »

[Marganugami Daily] कार्यालय सहयोगीको भरमा शिक्षक हाजरी गर्नमात्र आउ“छ हाजिरी रजिष्टरमा दुई २४ उपस्थित ४२ मात्र

[Marganugami Daily] कार्यालय सहयोगीको भरमा शिक्षक हाजरी गर्नमात्र आउ“छ हाजिरी रजिष्टरमा दुई २४ उपस्थित ४२ मात्र

गोलबजार, १५ पुस । आधारभुत विद्यालय  नरहा गाउँपालीका २ पानवारीमा नियमित शिक्षक नआउँदा कार्यालय सहयोगीकै भरमा विद्यालय चल्ने गरेको छ । एक शि... Read More »

[Marganugami Daily] सुखीपुर नगरपालिका खुला दिसामुक्त घोषणा

[Marganugami Daily] सुखीपुर नगरपालिका खुला दिसामुक्त घोषणा

गोलबजार, १४ पुस । सिरहाको सुखीपुर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको छ । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक... Read More »

[Marganugami Daily] अवैधरुपमा लगाएको ५ काठ्ठाको गाँजा फडानी

[Marganugami Daily] अवैधरुपमा लगाएको ५ काठ्ठाको गाँजा फडानी

राम नारायण पंडित सिरहा, १४ पुस । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती प्रहरीले फाडानी गरेको छ । इलाका प्रहरी कार्यालय मिर्... Read More »

[Marganugami Daily] सिरहामा जंगली हातीको आतंक, दर्जनौंघर भत्काए

[Marganugami Daily] सिरहामा जंगली हातीको आतंक, दर्जनौंघर भत्काए

गोलबजार, १४ पुस । सिरहाको उत्तरी क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाएपछि स्थानियवासी त्रसित बनेका छन् । केही दिन अघिदेखि गाँउ पसेको... Read More »

[Marganugami Daily] धरानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो

[Marganugami Daily] धरानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो

धरान, १३ पुस । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशु... Read More »

[Marganugami Daily] प्रदेश २ मा मुख्यमन्त्री चर्चा

[Marganugami Daily] प्रदेश २ मा मुख्यमन्त्री चर्चा

संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साह यति बेला प्रदेश २ का मुख्यमन्त्रीका रूपमा चर्चामा छन् । मधेशका अत्यन्त लोक... Read More »

[Marganugami Daily] हत्या आरोपमा युवक पक्राउ

[Marganugami Daily] हत्या आरोपमा युवक पक्राउ

गोलबजार, १३ पुस । एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरी आज सार्वजनिक गरेक... Read More »

[Marganugami Daily] व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

[Marganugami Daily] व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

राम नारायण पंडित सिरहा, १३ पुस । त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्ब... Read More »

[Marganugami Daily] सिरहामा रासायनिक मलको अभाव

[Marganugami Daily] सिरहामा रासायनिक मलको अभाव

सिरहा, १३ पुस । गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भ... Read More »

[Samgrasandesh.com] मिर्चैया : लुकाईछिपाई लगाईएको ५ कठ्ठाको गाजा फडानी

[Samgrasandesh.com] मिर्चैया : लुकाईछिपाई लगाईएको ५ कठ्ठाको गाजा फडानी

राम नारायण पंडित, सिरहा, १३ पौष । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएका ... Read More »

[Samgrasandesh.com] व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

[Samgrasandesh.com]  व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

राम नारायण पंडित, सिरहा, १३ पौष । त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्ब... Read More »

[Marganugami Daily] नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली, कृत्रिम तथ्यांक तयारी पारी अनियमितता

[Marganugami Daily] नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली, कृत्रिम तथ्यांक तयारी पारी अनियमितता

मिथिलेश यादव सिरहा, १२ पुस । सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ । तर... Read More »

[Marganugami Daily] नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

[Marganugami Daily] नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

मिथिलेश यादव लहान, ११ पुस । प्रदेश नम्बर २ मा मधेसी दलले सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेसँगै यहाँको सम्भावित सत्ता समीकरणदेखि प्रद... Read More »

[Marganugami Daily] दाइजोको निहु“मा बुहारीको हत्या ः ससुरा जेल

[Marganugami Daily] दाइजोको निहु“मा बुहारीको हत्या ः ससुरा जेल

जनकपुरधाम, ११ पुस । एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ । जनक... Read More »

[Marganugami Daily] जनता आवासमा बिचौलिया को बिगबिगी

[Marganugami Daily] जनता आवासमा बिचौलिया को बिगबिगी

जितेन्द्रकुमार झा सप्तरी, १० पुस । कञ्चनरुप नगर पालिका–५, पिपरापर्वका बैरसीदेवी सदा आफ्ना तीन नातिनातिनी र बुहारीसहित पछिल्लो पाँच महिनाद... Read More »

[Marganugami Daily] हचुवाको भरमा खोला थुन्ने बा“ध, दुई सातामै भत्कियो

[Marganugami Daily] हचुवाको भरमा खोला थुन्ने बा“ध, दुई सातामै भत्कियो

सिरहा,१० पुस  । लागत इष्टिमेट र प्राविधिक डिजाइनबिनै हचुवाको भरमा खोला थुन्न बनाइएको 'बालुवा बाँध भत्किएको छ । लहान नगर पालिकाको मध्य भ... Read More »

[Marganugami Daily] प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कार्यस्थले दिए निर्देशन

[Marganugami Daily] प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कार्यस्थले दिए निर्देशन

राम नारायण पंडित सिरहा, ९ पुस । प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न मा... Read More »

[Marganugami Daily] प्रदेश २ ः अवसर र चुनौती

[Marganugami Daily] प्रदेश २ ः अवसर र चुनौती

मिथिलेश यादव मुलुकमा संघीयता संस्थागत भएपछि सात प्रदेशमध्ये कुन सामथ्र्यवान् र कुन कमजोर भनेर सबैतिर चर्चा हुन थालेको छ । यसै क्रममा... Read More »

[Marganugami Daily] रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

[Marganugami Daily] रेशम चौधरीले वारेस मार्फत प्रमाणपत्र नपाउने

काठमाडौं, ९ पुस । प्रतिनिधिसभा सदस्य विजयी रेशम चौधरीले वारेसमार्फत जितेको प्रमाणपत्र नपाउने भएका छन् । सर्वोच्च अदालतले अभियोग लागेको व्यक... Read More »

[Marganugami Daily] गोलबजार ८ वडा खुल्ला दिसामुक्त वडा घोषणा

[Marganugami Daily] गोलबजार ८ वडा खुल्ला दिसामुक्त वडा घोषणा

सिरहा, ९ पुस । गोलबजार नपाको ८ नम्वर वडा खुल्ला दिसामुक्त वडा घोषणा भएको छ । आइतबार जनता माध्यमिक विद्यालय चोहर्वाको प्राङ्गणमा आयोजित कार्... Read More »

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali ‘आन्दोलनमा जय मधेश, चुनावमा जय मधेश र प्रदेश २ को नाम मध्य मधेश’ ः राजेन्द्र महतो Posted: 23 Dec 20... Read More »

[Samgrasandesh.com] सिरहा : प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कायस्थले दिए निर्देशन

[Samgrasandesh.com] सिरहा : प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्न महानिरिक्षक कायस्थले दिए निर्देशन

राम नारायण पंडित, सिरहा, ०९ पौष ।  प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले शान्ति सुरक्षा कायम गर्नका लागि जनअपेक्षा अनुसार काम गर्न म... Read More »