Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
September 07, 2019
في
لاتوجد تعليقات
एसिड आक्रमणमा परी घाइते मुस्कानलाई पाच लाख दिने राउतको घोषना Posted: 06 Sep 2019 08:36 PM PDT  भदौ २१ वीरगञ्ज । एसिड आक्रमणमा परि गम्भीर घाइते भएका छात्राको प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत उपचारको लागी ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । एसिड आक्रमणमा गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका १ छपकैयाकी १५ वर्षीय छात्रा मुस्कान खातुनको उपचार गराउन ५ लाख दिने मुख्यमन्त्री राउतको घोषणा । मुख्यमन्त्री राउतले दोषीलाई कडा कारबाही हुने आश्वासनसमेत दिए । हिजो बिहान विद्यालय जाने क्रममा मुस्कानउमाथी एसिड आक्रमण गरी दुई युवक फरार भएका थिए । एसिड आक्रमणमा परि गम्भीर घाइते भेल मुस्कानको अहिले उपचारका लागी काठमाडौं लगिएको छ । एसिड आक्रमण गर्ने एक जना युवकलाई पर्सा प्रहरी हिरासतमा लिएका छन भने अर्का एक फरार छन । फरार अर्का युबकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 |
No comments:
Post a Comment