Onlinesiraha-Nepali |
लाहान नगरपालिका या "गौ" पालिका ? कान्जी हाउस निर्माणमा मेयर उदासीन Posted: 04 May 2019 05:04 AM PDT ![]() नगरपालिका वडा न. १७ का वडा अध्यक्ष प्रथमलाल चौधरीको अध्यक्षतामा कान्जी हाउस निर्माण समिति बनाएको भनिए पनि उक्त समिति अहिलेसम्म कुनै पनि कार्य अगाडि नबढाएको स्रोतको दाबी छ । करिब एक महिना अगाडि वार्ड अध्यक्ष प्रथम लाल चौधरीले बैशाख १ गते देखि कुनै पनि गाई वस्तु छाडा रुपमा सडकमा नघुमने वाचा गरेपनि वास्तविक अवस्था भने फेरिएको छैन । "जैसे गुरु वैसे चेला" भने जस्तै मेयर साह को वाचा र वार्ड १७ का अध्यक्ष चौधरी को वाचा मा अत्यधिक फरक देखिएको छैन । मेयर साहको धेरै नजिक रहेको मानिने एक सन्चारकर्मीको अनुसार मेयर साहले सुझाव सबैको लिएतापनि काम चाँहि आफ्नै मनमौजी ढंगले गर्नेगरेका छ्न । असंख्य नगरवासीहरुले चौपाया नियन्त्रणका लागि मेयर साहलाई सुझाव दिएतापनी उनको रबैया उस्तै छ । कैयौंले त यो नगरपालिका हैन "गौ" पालिका हो भन्न थालेका छन । ![]() |
सिरहा मा लागुऔषधसहित ३ जना पक्राउ Posted: 03 May 2019 11:36 PM PDT ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment