Onlinesiraha-Nepali |
- १ महिने सिलाई कटाई तालिम शुरु
- कटुवा पेस्तोल सहित एक भारतीय ना गरिक पक्राउ
- दाइजो नदिएको निहुमा घाँटी थिचेर श्रीमती लाई हत्या
Posted: 03 May 2019 09:05 AM PDT ![]() राहुल कुमार सिंह बैशाख २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा शुक्रवारदेखि १ महिने सिलाई कटाई तालिम शुरु भएको छ । शुलभ नेपालको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा १ महिने सिलाई कटाई तालिम शुरु भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई १ महिनासम्म सिलाई कटाई सिकाईने संस्थाले जनाएको छ । शुलभ नेपालका कार्यवाहक अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य सरस्वती चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाका महेन्द्र महतो , रिकुं शाह , नेपाल प्रेस युनियन धनुषा सदस्य किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । |
कटुवा पेस्तोल सहित एक भारतीय ना गरिक पक्राउ Posted: 03 May 2019 12:09 AM PDT ![]() |
दाइजो नदिएको निहुमा घाँटी थिचेर श्रीमती लाई हत्या Posted: 03 May 2019 12:04 AM PDT ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment