जनकपुर । बैशाख । वन जंगल संरक्षणको उद्येश्यले जिल्ला वन कार्यालय धनुषाले विशेष अभियान सुरु गरेको छ ।
चुरे वन क्षेत्र उजाडदै जानु र विभिन्न प्रकारका जडिबुटीले हराभरा र घना जंगल रहेको चुरे क्षेत्र संरक्षणको अभाबमा चेतनाको कमी रहेको कारण प्रत्यक सर्वजनिक स्थल,चौकचौराहा, विद्यालयलगायतको स्थानहरुमा पुगि पुगि जनचेतना मुलक कार्याक्रम सुरु गरेको जिल्ला वन कार्यालय धनुषाको प्रमुख अशोक झाले जानकारी दिनु भएको छ ।
अहिले जनचेतना मुलक कार्याक्रम चलाउदा ९९५ प्रतिशत वन फडानि, डढेरि लागनु जस्ता कार्यामा कमी आएको प्रमुख झाले दावि गर्दै भने हाम्रो मतहतमा पर्र्ने वन कार्यालयहरुलाई वन जंगल भित्र आगो लागन नदिन वा फडानि हुन नुदनको लागि काडा निगरानिमा राखन आग्रह गरेको छभने चुरेको अतिक्रमण हटाउन छिटै कार्ययोजना ल्याई काम अघि बढाईने झाले बताए ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 5/05/2018 10:08:00 PM
No comments:
Post a Comment