/ Undifined / [Onlinesiraha.com] बीस हजार घुससहित लेखापाल चौधरी अख्तियारको फन्दामा

[Onlinesiraha.com] बीस हजार घुससहित लेखापाल चौधरी अख्तियारको फन्दामा

सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार घुससहित पक्राउ परेका छन । अख्तियार दुरुप्योग अनुसनधान आयोगको टोलीले आज डेराबाटै २० हजार घुससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीका अनुसार नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेका संग २० हजार घुस लिएका थिए ।सो घुस लिइरहेको अवस्थामा उनलाई सिरहा नपा ७ स्थित डेराबाट आज ४ बजे चौधरीलाई नियन्त्रणमा लिइउको हो ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/18/2018 10:33:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment