Onlinesiraha-Nepali |
बीस हजार घुससहित लेखापाल चौधरी अख्तियारको फन्दामा Posted: 18 Mar 2018 08:33 AM PDT सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार घुससहित पक्राउ परेका छन । अख्तियार दुरुप्योग अनुसनधान आयोगको टोलीले आज डेराबाटै २० हजार घुससहित लेखापाल चौधरीलाई पक्राउ गरेको हो । अख्तियार टोलीका अनुसार नायव सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायतका बिल भुक्तानी गरिदिए बापत सोही नगरपालिकाका वडा सचिव सरुवा भइ रमाना बुझिसकेका संग २० हजार घुस लिएका थिए ।सो घुस लिइरहेको अवस्थामा उनलाई सिरहा नपा ७ स्थित डेराबाट आज ४ बजे चौधरीलाई नियन्त्रणमा लिइउको हो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment