/ Undifined / [Onlinesiraha.com] जनता माध्यमिक विद्यालयमा सेमिनार कार्यक्रम सम्पन्न

[Onlinesiraha.com] जनता माध्यमिक विद्यालयमा सेमिनार कार्यक्रम सम्पन्न

नरेश चन्द्र बरबरिया बारा चैत्र १ गते ।
जनता माध्यमिक विद्यालय जितपुर रजघट्टा बारामा ओ.जे.टी सेमिनार कार्यक्रम सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालयमा संचालित प्राबिधिक शिक्षालय अन्तर्गत २९ महिने र १८ महिने पि.जे.टी.ए का विद्यार्थीहरु छ महिने ओ.जे.टी सकिएपछि बुधबार एक कार्यक्रम बिच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।वडा.१४ तथा विद्यालय समितिका पुर्व अध्यक्ष रामकृष्ण बर्तौलाको प्रमुख आतिथ्य तथा प्र.अ  पशुपति घिमिरे अध्यक्षता,अतिथि सह.प्र.अ राजु अधिकारी,कृषिका संयोजक दिनेश्वर झा,रन्जित ठाकुर,लेखा कुल प्रसाद पौडेल कृषि सेवा केन्द्र सिमराकी प्रमुख राधिका भारती शिक्षक लगायत विद्यार्थीहरुको सहभागीमा कार्यक्रम भएको  थियो ।उक्त कार्यक्रममा सम्पुर्ण छात्रछात्रालाई टिका र खादा ओढाई डाईरी र डट्पेन प्रदान गरेको  थियो ।उक्त कार्यक्रममा कृषि क्षेत्रका संयोजक दिनेश्वर झाले बोल्दै   भने आज धेरै नै खुशीको दिनको आजको कार्यक्रममा जुन उपस्थित छ बास्तबमा अति नै उतसाहित भएको छु आगामी दिनमा पनि तपाईहरु अनुशासित भई स- साना कार्य भएपनि लगनशीलताका साथ काम गर्नु पर्छ अबको दिनमा प्रत्येक वडा कार्यालयमा जे.टी.ए को राखने सरकारको निर्णय भएकोले लोक सेबाको तैयारीमा जुट्न विद्यार्थीहरुलाई सुझाव दिए।त्यसै विद्यालयका स.प्र.अ राजु अधिकारीले भने अब यस विद्यालयले बि.एस.सि.ए.जी ल्याउमे तैयारीमा हामीलागी परेको र कृषि क्षेत्रमा नेपाल सरासरले ठुलो लगानी लगाएपनि आधुनिकीकरण हुनसकेको छैन र अन्त्यमा सम्पुर्ण विद्यार्थीहरु बधाई तथा धन्यवाद  ज्ञापन गर्दै आगामी उज्वल भबिस्यको कामना गरेका थिए ।


--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 3/15/2018 02:23:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment