जनकपुर । ६ चैत । प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल गर्न आज प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश २ संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
आज बस्ने बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।
कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए । सभार : अनलाइनखबर
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/19/2018 09:17:00 PM
No comments:
Post a Comment