/ Undifined / [JANLOKPRIYA] चितवन अस्पतालमा एक्स रे मेशिन नहुँदा स्थानीय समस्यामा

[JANLOKPRIYA] चितवन अस्पतालमा एक्स रे मेशिन नहुँदा स्थानीय समस्यामा


काठमान्डौ, १ चैत ।  चितवन चितवनको माडीमा रहेको सरकारी अस्पतालमा एक्स रे मेशिन नहुँदा स्थानीयालाई समस्या भएको छ ।

 एक्स रे गर्नको लागि जिल्ला सदरमुकाम भरतपुर सम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । माडी नगरपालिकाका प्रमु्ख ठाकुर ढकालले यस विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले स्थानीय स्वास्थ्य सस्थामा देखिएका समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

 स्थानिय तह स्तरीय स्वास्थ्य बीमा सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई संवोधन गर्दै उहाँले स्वास्थ्य विमालाई प्रभावकारि रुपमा अगाडी वढाउन सम्बन्धीत निकायलाई निर्देशन समेत दिनुभयो । माडीको एकमात्र बघौडा अस्पतालमा प्रविधि सँगै पर्याप्त औषधी समेत भएको स्थानीयको भनाई छ । 


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/14/2018 09:58:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment