रामनारायण ठाकर / सिरहा १८ मंसिर । सिरहाको मिर्चैयामा २६औं विश्व अपांग दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
कोई नै छुटु इ छै दियो विकासके नाराः अपा'ङतामैत्री योजना कार्यान्वयनमे जुटु सव सारा '' कोही पनि नछुटून् दिगो विकासको नारा अपा'ङतामैत्री योजना कार्यान्वयनमे जुटु हामी सारा'' नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
अष्टावक्र फाँउन्डेशनद्धारा आयोजनामा भएको कार्यक्रममा वि.स.२०७३÷०७४ को तथ्थाङ अनुसार मिर्चैया नगरपालीका जम्मा जनसख्याः४५७९६ छन् जसमा जम्मा पुरुष संख्या करीवः२२३५४, महिलाः२१३१७ र अन्य जेष्ट नागरीकः१२२४,दलितः८१६,बिदुवा महिलाः११५९ जसमध्ये पुर्ण अपांग संख्याः७३,आंशिक अपांग संख्याः१२ रहेको तथ्याङकमा उल्लेख छ ।
सो कार्यक्रममा लेक वहादुर पुर्वा,उच्म थापा,रामखेलाउन यादव,कमलेश साह,अजित नायक,धाविर कापैर,श्याम साह,रामसेवाकसाह,उर्मीला साह लगात दर्जनौ अपांगहरु सहभागि भएका थियो ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 12/03/2017 06:41:00 PM
No comments:
Post a Comment