Onlinesiraha-Nepali |
भैरहवामा नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त Posted: 06 Nov 2017 12:53 AM PST काठमाडौँ । नेपाल एयरलाइन्सको विमान भैरहवा विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको छ । भैरहवाको गौतम वुद्ध विमानस्थलबाट यात्रु लिएर राजधानी आउँदै गर्दा एक्कासी पन्चर भएपछि दुर्घटना भएको हो । स्थल स्रोतका अनुसार आर ए नाइन एन ए के एस नम्बरको जहाज गौतम वुद्ध विमानस्थलमा दुर्घटना भएको हो । स्रोतका अनुसार उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटना भएपनि मानविय क्षती भने भएको छैन । धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन्द गरिएको प्रहरीले जनाएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment