Onlinesiraha-Nepali |
- अहिले पर्टी प्रवेश नगर्ने सोचमा छु सत्य नारायण यादव
- लौउ हेर्नुस जिल्ला शिक्षा कार्यालय सिरहाको गल्ती ,हेरेपछि उठ्नेछ प्रस्न शैक्षिक प्रणालीमै
- मधेसी पुत्र-२ को टेलर सार्बजनिक ( भिडियो सहित )
अहिले पर्टी प्रवेश नगर्ने सोचमा छु सत्य नारायण यादव Posted: 20 Nov 2017 07:26 AM PST मंसिर ४ । संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य सत्य नारायण यादवको विगतको केहि दिन देखि नेकपा एमालेमा प्रवेश गर्ने खुबै हल्ला चलेको थियो । तर यो हल्ला हल्लामा मात्रमा समित रहियो । आज बिहान लहानको म्याजिक चौकमा एक सानो कार्यक्रम बिच अहिले पर्टी प्रवेश नगर्ने सोचमा छु वहाँले भन्नु भयो । जब मधेशी जनताले मधेशी एकता जिन्दावाद, सत्य नारायण यादव जिन्दावाद, मधेशीहरुको हक अधिकार सुश्चित गर भन्ने नारा वहाँको घर अगाडी लगाईयो तब यादवको मन पग्घलियो र वहाँले आफना कार्यकर्ता र पत्रकारहरु बिच अहिले अरु पर्टी प्रवेश नगर्ने सोचमा छु बताउनु भयो । |
लौउ हेर्नुस जिल्ला शिक्षा कार्यालय सिरहाको गल्ती ,हेरेपछि उठ्नेछ प्रस्न शैक्षिक प्रणालीमै Posted: 20 Nov 2017 05:47 AM PST प्रमोद ,ओनलाइन सिरहा उक्त सूचनामा लेखिएको कुरा सानो हुनसक्ला तर शिक्षा कार्यालयबाटै यस्तो गल्ति नपचेको अनुभव भयो। कुनै पनि सरकारी कार्यालयमा सूचना प्रकाशित गर्नु पूर्व विभिन्न तहबाट जाने गर्दछ तर यो गल्ती हेर्दा प्रस्न चिन्ह उठ्छ। साथै माथिल्लो तहबाटै यस्तो गल्तीले भ्रम समेत सिर्जना गरेको छ। |
मधेसी पुत्र-२ को टेलर सार्बजनिक ( भिडियो सहित ) Posted: 20 Nov 2017 12:38 AM PST मधेसको बिषय उठान गरेको फिल्म मधेसी पुत्रको टेलर सार्बजनिक भएको छ। उक्त टेलर ओनलाइन सिरहाको यूटूव च्यानेलमा राखिएको छ। फिल्ममा देखाएको द्रिस्य मधेश आन्दोलनको बेलाको माहोल संग मिल छ। साथै द्वोन्दले भरिपुर्ण यस फिल्ममा बोल्ड सिनले नि स्थान पाएको छ।समसामाइक घटनामा बनेको उक्त फिल्ममा आर्यन महतोको अभिनय रहेको छ भने निर्माता उदित नारायण शाह रहेका छन्। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment