
विश्वकै इतिहासमाकुनै पनि देशको परिवर्तण भएको हो भने युवाको अहमभुमिका रहेको छ । आजको दिनमा सदभावना पार्टीले नविन सिंहको काधमा ठूलो जिम्मेवारी थमाईएको हो । उहा प्रति पार्टीको ठूलो विश्वास र महत्वअकांक्षाराखेकोले सिंहले आफनो उर्जालाई सहि ठाउँमा प्रयोग गरी देश र विकास कार्य तिर अगाडी बढोस सहमहासचिव गुप्ताले बताउदै राजनितिक क्षेत्रमा उहाको कार्यकालमाकुनै बधाअर्चन नहोस एउटा ठूलो इमान्दार युवाप्रभावशाली नेताको रुपमाविश्वकै इतिहासमा चिनोस समेत बधाई एवं शुभकामनादिनुभयो ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा आज आफनै क्लबको कार्यालयमा सदभावनायुवामंच केन्द्रीय सह महासचिवलाई समान एवं शुभकामना कार्यक्रम आयोजना गर्नुभएको थियो ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा आज आफनै क्लबको कार्यालयमा सदभावनायुवामंच केन्द्रीय सह महासचिवलाई समान एवं शुभकामना कार्यक्रम आयोजना गर्नुभएको थियो ।
No comments:
Post a Comment