एजेन्सी,१८ असार । बंगलादेश सुरक्षाकर्मीले ढाकाको गुलशन स्थित एक क्याफेमा पछिल्लो ११ घन्टादेखि बन्धक बनाइएका २० जनालाई मुक्त गरेको छ ।
सुरक्षाफौजले आक्रामक अभियान चलाउँदै बन्धकहरुलाई मुक्त गराएको बीबीसीले जनाएको छ । सुरक्षा फौजले बन्धकहरुलाई रेष्टुराबाट मुक्त गरेपनि उनीहरु घाइते भएको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरुले आतंकवादीहरुले बन्धक बनाएको होले आर्टिजन बेकरीमा केही घन्टाको मौनतापछि गोलाबारीको आवाज सुनिएको बताएका छन् ।
No comments:
Post a Comment