/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


बिजुलीको महशुल १९ प्रतिशत बढ्यो

Posted: 30 Jun 2016 09:04 PM PDT

अन्लाईन सिरहा डटकम असार १७ । विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ । साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment