/ , , , , / चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन

चार सय शिक्षकलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं : सम्पत्ति विवरण नबुझाउने उदयपुरका चार सय शिक्षकलाई जरिवानावापत कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतयेक आर्थिक वर्षको सुरु दुई महिनाभित्रै सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

जिल्लाका तीन सय ९८ शिक्षकले यो नियम पालन नगरेकाले उनीहरुबाट जरिवानास्वरुप दुई करोड रुपैयाँ असुल्न आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियारले निर्देशन दिएको उदयपुर जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment