
हो गच्छदारले भने। पुननिर्माण विधेयकमात्र संसदमा लिए कांग्रेसले नमान्ने संशोधन विधेयक पनि लिए मोर्चाले नमान्ने भएकाले कुरा मिल्न नसकेको कानुन मन्त्री अग्नी खरेलले बताए। उनले भने हामी राजनीतिक सहमतिका लागि प्रयास गरिरहेका छौं।यसैबीच मधेसी मोर्चाले सरकारले पुनर्निर्माण विधेयकसँगै संविधान संशोधन विधेयक पनि संसदमा पेस गर्न खोजे आजको संसद बैठक अवरूद्ध पार्ने बताएको छ। ुपुनर्निर्माणसँगै संविधान संशोधन विधेयक ल्याए आजको संसद बैठक चल्न दिन्नौं यादवले भने हाम्रो मुख्य माग प्रदेशको सीमाकंनमा तीन दल सहमत नभएसम्म संशोधन विधेयकको कुनै अर्थ छैन।
No comments:
Post a Comment