सरकारले वार्ताका वातावरण बनाए मधेसी मोर्चा वार्तामा बस्न तयार रहेको उनकोे भनाइ थियो ।यस्तै, सन्चारकर्मीहरुसँग कुरा गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न प्रमुख तीन दलहरु सहमत भए आफूहरु पनि वार्तामा बस्न तयार रहेको बताए ।
राजेन्द्र महतोले भने "नाकाबन्दी भारतले होइन, हामीले गरेका हौं"
सुनसरी, असोज ८ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय सीमानामा भारतले नभएर आफूहरुले नाकाबन्दी गरेको दाबी गरेका छन् । शुक्रबार सुनसरीको सदरमुकाम इनरुवामा सन्चारकर्मीहरुसँग कुरा गर्दै महतोले काठमाडौंलाई ठेगान लगाउन सीमानामा नाकाबन्दी गरेको बताए ।

No comments:
Post a Comment