मानिस सबैको आफ्नो आफ्नो भाग्य हुन्छ । जन्मदै हामी सबैले आफ्नो आफ्नो भाग्य बोकेरा आएका हुन्छौ । कोहि मान्छे धेरै भाग्यमानी हुन्छन भने कोइ अभागी पनि हुन्छन । तर, सबैको भाग्य सधै एकैनासको हुदैन । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । मानिसले के लाई सुख भन्छ, अनि के लाई दुख भन्छ फरक यत्तिमा हुन्छ । भृगु संहिता ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यसै ग्रन्थका आधारमा मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
१० मेष राशीः धेरै जसो मेष राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२० वृष राशीः वृष राशिका प्रया मानिसहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३० मिथुन राशीः मिथुन राशी भएका मानिसहरुको २२, ३२, २५, २६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
४० कर्कट राशीः जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५० सिंह राशीः सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६० कन्या राशीः कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
७० तुला राशीः २४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
८० वृश्चिक राशीः वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९० धनु राशीः जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
१०० मकर राशीः २५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११० कुम्भ राशीः जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२० मीन राशीः मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ ।
स्रोत स् पी७ न्युज

No comments:
Post a Comment