मधेशएक्सप्रेस । सरहा । असार । २५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगक क्षेत्रीय कार्यालय बर्दिबासवाट खटिएको टोलीले जिल्ला विकाश समितिको कार्यलय जनकपुर तथा जनकपुर उपमहानगरपालिका कार्यलय जनकपुर मा छापा मारी गरेका छन् । छापामारी गरेर अकतियारले कार्यलय वाट आवश्यक फायलहरु नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment