/ , , , , , , , , , , , , , / सिरहामा विधुत चुहावटमा वृद्धि , २४ जना प्राधिकरणको नियन्त्रणमा

सिरहामा विधुत चुहावटमा वृद्धि , २४ जना प्राधिकरणको नियन्त्रणमा





श्रीकान्त झा , रेडियो सल्हेश भलुवाही सिरहा । जेष्ठ २० गते । सिरहामा विधुत चुहावट गर्ने २४ जना पक्राउ परेका छन । विधुत प्राधिकरण सिरहाले दिएको जानकारी अनुसार सोमबार ११ जना र मंगलवार  १३ जना गरी जम्मा २४ जना पक्राउ परेको छ । सिरहाको  लगडी गोदयानी , जरुवा टोल , लक्षमीनिया , मलहनिया , चिकना ,निर्दाना , विष्णुपुर लगायतको स्थान वाट  टि भि , मोटर , पगखा , तार लगायतको सामग्रीहरु हुकिग गरेको अवस्थामा जिल्ला प्रहरी कार्यलय सिरहा ,  शशस्त्र प्रहरी वल सिरहा र विधुत प्राधिकरणको सँयुक्र टोली पकाउ गरेको छ ।  सिरहा जिल्ला भित्र हुकिग गरेर विधुत चुहावटमा वृद्धि भएपछि प्राधिकरणले  नियन्त्रण अभियान सूरु गरेको   विधुत पराधिकरण सिरहाका प्रमुख जितेन्दर यादवले  जानकारी दिएका छन्् । यो अभियान आज पनि जारी रहने भने विधुत चुहावट जव सम्म पूर्ण रुपमा वन्द नभए सम्म जारी नै रहने छ । खासगरी विकट एरियाहरुमा वढी विधुत चुहावट भईरहेको यादवले वताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment