श्रीकान्त झा । रेडियो सल्हेश भलुवाही सिरहा । जेष्ठ २० .सिहामा एक कार्यक्रम विच १० जना आपाङ्ग वहिर वालवालीकाहरुलाई सौक्षिक सामग्री वितरण गरीएको छ ।
वुधवार भएको कार्यक्र्रममा महिला तथा वालवालीका कार्यलय सिरहाको सहयोग तथा आपाग पूनस्र्थापना केन्द्र लहान सिरहाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमूख अतिथिको रुपमा रहेको जिल्ला शिक्षा कार्यलय सिरहाको प्रमूख ओम वहादुर कटुवाल र महिला तथा वालवालीका कार्यलय सिरहाको प्रमूख शौर्या साह द्धारा सिरहा जिल्ला भित्र रहेका १० वटा वहिर विद्याथीहरुलाई स्कूल व्याग , शौक्षिक सामग्र्र्र्र्री जस्ता सामग्रीहरु वितराण गरीएको हो । आपाङ्ग पुर्नस्थापना केन्द्र लहान सिरहाको अध्यक्ष सँज्य अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिककर्मी , पत्रकार , नागरीक समाजहरुको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment