बालिकासँग यौन सम्बन्ध राख्ने पक्राउ
نشرت بواسطة:Domain Registration Nepal
June 02, 2015
في
Art,
Blog,
Economics,
English News,
Entertainment,
Health,
Interview,
Model,
Politics,
Rochak,
Slider,
Sports,
Tech,
अपराध(crieam)
لاتوجد تعليقات
सिरहा न्यूज व्यूरो सिरहा जेठ १९–बालिकासँग यौन सम्बन्ध राखेको अभियोगमा सोमबार मोरङ, उर्लाबारी– २ का ४१ वर्षीय थेयुसा फागोलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा फागोलाई सोमबार बिहान पक्राउ गरिएको हो ।सोह्र वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनतः बलात्कार ठहर्ने भएकाले प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गर्न लागेको छ ।
No comments:
Post a Comment