/ , , , , , , , , , , , , , / लगातारको गर्मीको कारण् सिरहाको जनजीवन कष्टकर , ४० डिग्री तापक्रम पुग्यो

लगातारको गर्मीको कारण् सिरहाको जनजीवन कष्टकर , ४० डिग्री तापक्रम पुग्यो

Siraha, Nepal  

 3:40 PM NPT on June 02, 2015 (GMT +0545)
 | Change Station

Elev m 0.00 °N0.00 °E | Updated NaN sec ago

Clear
Clear
40 °C
Feels Like 41 °C
N
11
Wind from WNW 
Gusts km/h
Today
High -- | Low 26 °C
10% Chance of Precip.
Yesterday
High -- | Low -- °C
...................................................................................................................................................................
सिरहा न्यूज व्यूरो  सिरहा । जेष्ठ १९ ,
 एक सातादेखि लगातारको गर्मीको कारण्ाँ सिरहाको  जनजीवन कष्टकर बन्दै गएको छ । मंगलवार एका एक वढेको तापक्रकले  अत्यधिक गर्मी वढनुको साथ साथैे सर्वसाधारण्ँलाई उकुसमुकुस भएको छ। दिन प्रति दिन वढदै गरेको तापक्रम मंगलवार झन्डै ३९ डिग्रीलाई नाघेर ४० डिग्रीमा पुगेको छ । गर्मीले सिरहाको मूख्य रको रुपमा चिनिने सिरहा नगरपालीका ,सिरहा माडर , गोलवजार , मिर्चैया , र्चौर्हवा , धनगढी , जिरोमाईल , लहान , वन्दीपुर लगायतको वजार एरियामा गर्मीको कराण यात्रुहरुको चलह पहल घटेको छ । गाउ घरमा रुख विरुवा , फुसको घर भएकोले अलि गर्मी न्यून रहे पनि वजार एरियाहरुमा जस्ता पाता र छत भएको घरले थप गर्मी  त्याएको स्थानिय वासीले वताएका छन् । खास गरी गर्मीको कारणले ज्वरो , रुघाखाकी , झाडापखाला यतको रागीमा वृद्धि भएको करणले सिरहा जिल्ला भित्र रहेका निजि तथा सरकारी अस्पतालहरुमा विरामीको चाप वढेको छ । चर्को घाम र तातो हावाले जिउ भरी रातो रातो र सेतो डल्लो अकारको निस्किने गरेको छ भने ज्यानै लिने अवस्थामा पुगेको स्थानिय वासीको भनाई रहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment