|
सिरहाका सभासद सिता देवी यादव |
श्रीकान्त झ ,जेष्ठ १९ , सिरहा क्षेत्र नं.३ का सभासद सितादेवी यादवको संसदीय विकास कोषको रकम मध्ये वाट १ लाख ५० हजार को रकम वाट उक्त मुर्ति खरिद गरी जिल्ला सिरहा न.पा वडा नं १० नरहैया मा स्थित दुर्गा मन्दिरको संखमरमरको मुर्ति स्थापना गरिएको छ । स्थापनाको अवसर पारी सो गाँउका सैयो महिलाहरु कलशयात्रा गरी कमला नदीको जल लिई दुर्गा भवानी को मुर्ति स्थापना गर्न कार्यकरम रहेको छ । उक्त मुर्ति स्थापना समारोहको परमुख अतिथि सभासद सिता देवी यादव रहेको थियो । यस कार्य प्रतिको कार्यले नगर तथा स्थानिय वासी खुशि भएको स्थानीय धनिराम मुखियाले वताउनुभयो ।उहाँहरुले भने यस्तो राजनिति कार्मी भए अवस्य हाम्रो सामाज अगाडी वढने छ ।
No comments:
Post a Comment