/ / महिला कतिबेला सेक्स रुचाउँछन्

महिला कतिबेला सेक्स रुचाउँछन्

काठमाडौँ : पुरुष सेक्सका लागि जतिसुकै बेला तयार हुने भए पनि महिलाको लागि विशेष समयको आवश्यकता पर्छ । विभिन्न अध्ययनले देखाएको निष्कर्ष अनुसार महिलामा महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने गर्छ ।पुरुष प्रतिको आकर्ष र यौन इच्छा समेत यही
समयमा बढी हुने गर्दछ । यो समयमा भएको सेक्समा महिलाहरुले अत्याधिक आनन्दको महसुस समेत गर्ने
गर्दछन् । पुरुषले सेक्सको लागि विशेष समयको आवश्यकता महसुस गर्दैनन् । पुरुषलाई जुनसुकै समय भए पनि सेक्स आनन्द पाप्त हुन्छ भने महिलाको लागि सेक्स आनन्द प्राप्तिका लागि विशेष समय चाहिने
कुराको पुष्टि जर्मन अनुसन्धानकर्ताहरुले गरेका हुन् ।केही समय अघि जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले महिलाले सेक्सका लागि समय पर्खने निष्कर्ष निकालेका हुन् ।
अनुसन्धानकर्ताहरुले एक हजार महिलामा गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
अनुसन्धानकर्ताले कुन समय सेक्स गर्ने इच्छा बढी हुन्छ र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ ? लगायतका प्रश्न सोधेका थिए ।अनुसन्धानमा संलग्न महिलाहरुले महिनावरी पुरा भएपछिका पाँच देखि सात दिनमा विशेष यौन इच्छा हुने बताएका थिए

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment