
घटना विवरण


१ नाम ः– कमल ठाकुर उमेर ः– १७ बर्षं ठेगाना ः– जि.ध लखौरी वडा न ८ संलग्नता ः– लक तोडने । २ नाम:– बाबुजी यादव उमेर:–२६बर्ष ठेगाना:– जिल्ला महोतरी सोनौल–९ संलग्नता–पार्टपुर्जा विक्रि गर्ने३ नाम:– शिवराज श्रेष्ठ उमेर:– १७ बर्ष ठेगाना– जिल्ला धनुषा क्षीरेश्वरनाथ–२ संलग्नता – व्यापारी सम्म पुरयाउने ।४ नाम– अनिल कुमार साह उमेर– २४ बर्ष ठेगाना– जिल्ला धनुषा, हाँसपट्टी – ८संलग्नता – लक तोडने ।५ नाम– जितेन्द्र साह उमेर– २४ बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–१२ संलग्नता – भारतिय सिमामा लैजाने ।६ नाम– शैलेन्द्र मिश्र उमेर– ४० बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–४ संलग्नता – चोरी तथा बिक्रिमा संलग्न । ७ नाम– सरोज यादव उमेर– ३० बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–१ संलग्नता – भारतिय सिमामा लैजाने ८ नाम ः– विक्की शाह उमेर ः– २८ बर्ष ठेगाना ः– जिल्ला धनुषा जउमनपा–१ संलग्नता ः– चोरी तथा बिक्रीमा गर्ने । बरामद सामान ज.३ प १३४१ नम्वरको प्यासन प्रो मो.सा
ज २१ प ६३०५ नम्वरको पल्सर १५० सिसि मो.सा । ज ३ प ५८३६ नम्वरको पल्सर १५० सिसि मो.सा । बा ४७ प १५२० नम्वरको यमाहा जिटुयस मो.सा । ज ५ प ५३५२ होन्डा एनएक्सजि मो.सा ज ४ प ९०१२ साईन मो.सा । ज ७ प ६०१ नम्बरको मो.सा । ज ५ प ७६३ नम्वरको मो.सा को च्यासिस । अभियुतmले प्रयोग गर्ने मोवाईल ४ थान ना २३ प ४४५९ न को विलबुक पक्राउ परेका अभियुत
No comments:
Post a Comment