घटना विवरण
सिरहा न्यूज ब्यूरो जेठ १० /धनुषा लगायत मध्य तराईका विभिन्न जिल्लाहरुमा मोटरसाईकल चोरी गरी भारत नेपाल सिमावर्ती जिल्लाहरुमा विक्रिवितरण तथा सप्लाई गर्ने गिरोह सक्रिय छ भनि प्राप्त भएको गोप्य सूचनाका आधारमा मिति २०७२÷०२÷०८ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलिले मोटरसाईकल चोरी गर्ने,
पार्ट पुर्जाहरु बिक्रि बितरण तथा साटफेर गर्ने, चोरीका मोटर साईकल किन्ने ग्राहक खोजि गर्ने तथा चोरीका मोटर साईकलहरुको ओसार पसार गर्ने लगाएतको कार्यमा संलग्न ८ जनाको गिरोह पक्राउ गरी निजहरुको साथ बाट ७ थान चोरीका मोटर साईकल समेत बरामद गरेको ।संलग्न अभियुतहरु ------------------
१ नाम ः– कमल ठाकुर उमेर ः– १७ बर्षं ठेगाना ः– जि.ध लखौरी वडा न ८ संलग्नता ः– लक तोडने । २ नाम:– बाबुजी यादव उमेर:–२६बर्ष ठेगाना:– जिल्ला महोतरी सोनौल–९ संलग्नता–पार्टपुर्जा विक्रि गर्ने३ नाम:– शिवराज श्रेष्ठ उमेर:– १७ बर्ष ठेगाना– जिल्ला धनुषा क्षीरेश्वरनाथ–२ संलग्नता – व्यापारी सम्म पुरयाउने ।४ नाम– अनिल कुमार साह उमेर– २४ बर्ष ठेगाना– जिल्ला धनुषा, हाँसपट्टी – ८संलग्नता – लक तोडने ।५ नाम– जितेन्द्र साह उमेर– २४ बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–१२ संलग्नता – भारतिय सिमामा लैजाने ।६ नाम– शैलेन्द्र मिश्र उमेर– ४० बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–४ संलग्नता – चोरी तथा बिक्रिमा संलग्न । ७ नाम– सरोज यादव उमेर– ३० बर्ष ठेगाना– जिल्ला धनुषा जउमनपा–१ संलग्नता – भारतिय सिमामा लैजाने ८ नाम ः– विक्की शाह उमेर ः– २८ बर्ष ठेगाना ः– जिल्ला धनुषा जउमनपा–१ संलग्नता ः– चोरी तथा बिक्रीमा गर्ने । बरामद सामान ज.३ प १३४१ नम्वरको प्यासन प्रो मो.सा
ज २१ प ६३०५ नम्वरको पल्सर १५० सिसि मो.सा । ज ३ प ५८३६ नम्वरको पल्सर १५० सिसि मो.सा । बा ४७ प १५२० नम्वरको यमाहा जिटुयस मो.सा । ज ५ प ५३५२ होन्डा एनएक्सजि मो.सा ज ४ प ९०१२ साईन मो.सा । ज ७ प ६०१ नम्बरको मो.सा । ज ५ प ७६३ नम्वरको मो.सा को च्यासिस । अभियुतmले प्रयोग गर्ने मोवाईल ४ थान ना २३ प ४४५९ न को विलबुक पक्राउ परेका अभियुत
No comments:
Post a Comment