Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
March 11, 2020
في
لاتوجد تعليقات
गरिबलाई आर्थिक बच्चत गर्ने हौंसला दिदै सुर्या लाइफ इन्स्योरेन्स Posted: 10 Mar 2020 10:02 PM PDT  महेश सिंह सिरहा २८ फल्गुण - गरिबलाई आर्थिक बच्चत गर्ने बानी बसाल्दै अभियानकै रूपमा अगाडि बढी रहेकोे छ , सुर्या लाईफ इन्स्योरेन्सले सिरहाको लहान स्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स कम्पनी को शखा कार्यालय लहानले गरिबहरु को जिबन स्तर उकास्न अभियानको रूपमा अगाडि बढाई रहेको लहान शखाको प्रबन्धक चंदन गुप्ताले बताए । तपाईंको भबिषय हाम्रो अभिभाराको कल्पना बोकि मुलनाराको साथ अगाडी बढी रहेको छ । होलि पर्वको मध्य नजर गरि एक कार्यक्रमको आयोजना गरेका थिए । होलि मिलन समारोह कार्यक्रम सुर्या लाईफ इन्स्योरेन्सको शखा प्रबन्धक चंदन गुप्ताको अध्यक्षता रहेको थियोे भने नेपाल विद्यार्थी संघ तथा पुर्वाअञ्चल बिश्वबिध्यालयको केन्द्रिय उपाध्यक्ष संजय यादवको प्रमुख आतिथ्य रहेको थियो । नेपालमा रहेको बेरोजगारी समस्यालाई समाप्त गर्न इन्स्योरेन्स लगायत सानो सानो संस्थाको अहम् भुमिका रहेको वताए । अतिथिहरुमा सुर्या लाईफ इन्स्योरेन्सका वरिष्ठ अभिकर्ता तथा बौद्ध ब्यक्तीत्व एवं समाज सेबि नन्दकिशोर चौधरी ले गर्मी जूनमा हुदैन गर्मी उनमा हुन्छ घरमा बुवा संग सोध्दा त गर्मी खुनम रहनछ बताए तर होइन रहेछ गर्मीत पैसामा पो रहेछ जस्ता चुटकिल्ला र ब्याग्यात्मक प्रस्तुतिहरु साथै आफुले गरेको कामको अनुभवहरु सयौं साथीहरु माझ सुनाएका थिए । र सुखै सुखमा पलाएको मानिसलाई दु:ख के हो के थाहा भने कुराहरू दर्साएका थिए । अर्का अतिथि बिश्व हिन्दु महासंघ सिरहाको अध्यक्ष शिव याबदले भने मानिसलाई कहिले हारखानु हुदैन मानिसबाट जुन सुकै काम सम्भव छ बताए । कार्यक्रममा सुर्या लाईफ इन्स्योरेन्सको बिराटनगरमा कार्यरत सुशेस्वर यादव र लहान शखामा कार्यरत रहेको कम्प्युटरमा दकक्ष अनुभबि ब्यक्ती प्रबिन चौधरीको समेत उपस्थिती रहेको थियोे ।  |
No comments:
Post a Comment