Onlinesiraha-Nepali |
सिरहाको लहानमा दोन्द सिर्जीत अपांगका १४ कथा फोटाे सहित Posted: 27 Sep 2019 07:30 AM PDT महेश सिंह ,१० असोज - सिरहाको लहानमा दोन्द सिर्जीत अपांगता भएका नागरिकहरुको १४ कथाहरु फोटाे सहित तथा कथा प्रदर्शनी कार्यक्रम भबियरूपमा सिरहाको पसुपती आदर्श मा.बि.को प्रागनमा कार्यक्रम समपन भएको छ । अपांग पुनर्स्थापना केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सस्थाको अध्यक्ष संजय अग्रवालको अध्यक्षता र कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाका उपमेयर तथा न्यायिक समितिको संयोजक सरियार चौधरीले देशमा धेरै जनाले यस्तो दोन्दमा परेको छ । अपांगहरुको घाउमा मलहम पटि कसरी लाग छ र आफ्नो जिबिका र ब्यापार कसरी परिवर्तन आउ हामि आफ्नो ठाँउमा साथ र सहयोग गर्छौं प्रतिबधता जनाउनु भयो । सशस्त्र प्रहरी लहानका डि .एस. पि. प्रेम रावलले भने राज परिवर्तनको र समानताका लागि र अंग भङ्ग भएको ब्यक्तीहरुलाई रात पाउनु पर्छ र राजयले उनिहरुलाग सम्मा गर्नु पर्छ र गास बासको समेत ब्यव्यवस्था होस जोड दिनु भयो । बिशिस्ट इलाका प्रसारण लहानका निमित्त प्रमुख भोज राज , अतिथिहरु महिला बिकासको प्रतिनिधी दिपिका कुमारी यादव , इन्सेकको जिल्ला पतिनिधी दुर्गा परियार , ओरेक नेपाल सिरहाको संयोजक ज्योति तिवारी लगायका बुद्धि जिबिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो । |
प्रदेश न. २ मा पर्यटक भित्रीयाउन: मन्त्री रायको ठुलो कसरत Posted: 26 Sep 2019 08:46 PM PDT महेश सिंह , सिरहा १० असोज- नेपालमा भ्रमण वर्ष २०२० मा उल्लेखनिय पर्यटक भित्री याउन बुधबार सिरहाको लहानमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता नेपाल भ्रमण बर्ष २०२० का प्रदेश न .२ का समन्वय समितिका संयोजनक मनिष झाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथि पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश रायले प्रमुख अतिथिको आसन बाट भने आफ्नो देश र प्रदेशमा भएको सांस्कृतिक, धरोहर र सम्मपदाहरुलाई प्रदेश स्तरमा मात्रै चिनाउन सके प्रदेश मात्रै होइन पुरै देशमै पर्यटकको घुइँचो लागने बताए । हाम्रो प्रदेश भित्रको धार्मिक, सांस्कृतिक धरोहरहरुको यकिन गरौं' आफ्नै ठाउँबाट केही उपलब्धि गरौं, केन्द्रीय सरकारको आशमा नबसौं। प्रदेश सरकारले यो भ्रमण वर्षका लागि मन्त्रालयले तपाईंहरुलाई साथ र सहयोग गर्ने छ भन्ने मन्त्री रायले प्रतिबद्धता व्यक्त गर्नु भयो । सिरहाको शलहेश फुलवारी ,सप्तरीको छिन्नमस्ता भगवती , राजदेवी मन्दिर , बाबा तला जस्तो धर्मिक र पर्यटकय ठाउँहरुलाई संरक्षण र समब्रधन गर्न हामीले सक्नुपर्छ ,पर्यटकय ठाँउहरुलाई आकर्षन गरौं मन्त्री रायले जोड दिनु भयो । प्रदेश स्थानीय बृहत छ्लफलको लागि सिरहा ,सप्तरी र धनुषा लगायतका जिल्लाको बुधिजिबीहरुको सभागिता रहेको थियो । विशिष्ट र अतिथिहरुमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ले भने प्रदेश र देशमा पर्यटक भित्रियाए र मात्र हुदैन उनीहरुलाई खर्च गर्ने माध्यम को ब्यबस्थापन गर्न ध्यान दिन जरुरी छ् । कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर , नेपाल प्रहरीको सिरहा जिल्ला प्रमुख एस.पि उमा प्रसाद चतुर्बेदी , सशस्त्र प्रहरीका जिल्ला प्रमुखको सममेत उपस्थित रहेको , लहान नगरपालिका ७ का अध्यक्ष रोशन राकेश गुप्ताले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment