Onlinesiraha-Nepali |
सिरहा प्रहरीले चेक जाचमा कडाई गर्दा महिनामा २३ जना लागु औषध कारोवारमा पक्राउ Posted: 01 Jun 2019 08:22 AM PDT महेश सिंह महतो १८ जेष्ठ सिरहा १८ जेष्ठ । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतमा खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा अबैध लागु औषध कारोवारमा संलग्न २३ जना व्यक्तिहरु लाई प्रहरीले पक्राउ गरेका छन । लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल,डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,फेन्सिडिल २ बोतल,स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिनु भयो । ![]() |
सिरहामा भ्यानक दुर्घटना स्कुलबसले मोटरसाइकल लाई ठक्कर दिदा १ को मृत्यु ,१ घाइते Posted: 31 May 2019 09:13 PM PDT ![]() ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment