Onlinesiraha-Nepali |
शारदा स्कुलमा निशुल्क स्वास्थ शिविर Posted: 31 May 2019 12:22 AM PDT ![]() शारदा नमुना को प्रधानाध्यापक हृदय नारायण चौधरी ले भन्नुभयो कि बिद्यार्थी जिवनमा आँखा र कान को समस्याले छात्र छात्रा लाई पढाईमा धेरै समस्या भोग्नु पर्ने भएको ले यो शिविर हाम्रो लागि धेरै महत्वपूर्ण हो । वहाँले आउने दिनहरुमा पनि स्वास्थ सम्बन्धि शिविर लाई प्राथमिकता मा राख्ने प्रतिवद्धता जनाउनु भएको छ । अफिसर राजकुमार यादव नेतृत्वको टोलिमा अभिनास चौधरी, सरोज यादव , बिरेन्द्र साह और श्रीप्रसाद पासमान लगायत रहेका थिए । ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment