Onlinesiraha-Nepali |
- वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्छ ः मुख्यमन्त्री राउत
- विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया
- सरकार र जनतान्त्रिक विच भएकाे सम्झाैता अनुरूप अाफना अर्धभुमिगत कर्याकर्तालाई स्वतन्त्र वनाउन जनतान्त्रिकले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र (विज्ञप्ति सिहत)
Posted: 22 May 2019 07:39 AM PDT जनकपुरधाम, जेठ ८ । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताएका छन । हिमालय बैंकको जनकपुर शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिएका छन । अहिलेको लगानी अनुउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्नु हुँदै उनले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने उल्लेख गरेका छन । मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन । |
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया Posted: 22 May 2019 07:28 AM PDT जेठ ८ खाद्यय पदार्थमा स्वच्छता हामी सबैको प्रतिवद्धता मुल नाराका साथ विश्व खाद्य स्वच्छता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा भएको सो अन्तरक्रिया अन्तर्गत वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा संकटमोचन मा.वि.की दिपिका कुमारी महतो प्रथम , मोनाष्टिक आ.मा.वि.की सुविज्ञा साह द्धितिय र मोडर्न ई.से.बो.स्कुलकी निकिता कुमारी यादव तितृय भएकी छिन । प्रथम , द्धितिय र तितृय भएकाहरुलाई क्रमश १०,००० , ६,००० , ४,००० नगद , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र जनकपुरका प्रमुख शंकर प्रसाद साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरुले खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन । |
Posted: 22 May 2019 07:18 AM PDT ![]() मानव अधिकारकाे विश्वयापि घाेषणापत्र १९४८ तथा अन्तर्राष्ट्रिय तथा मानविय कानुन र अधिकार र लाेकतान्त्रिक सम्वन्धि विश्वव्यापी अाधारभुत सिध्यान्त एवम मानव्यताहरूकाे रक्षा रवं कार्यवईन अनुरूप नेपाल सरकारलाई त्यस अनुरूप ध्याणकर्ण पत्र बुझाएकाे छ । कर्वन्यन गर्नुपर्ने ८ बुदे ध्यानाकर्षण पत्र संयुक्त राष्ट्रिय संघलगायत ९ संघ संगठन,अायाेग तथा समन्धित मन्त्रालयलाई बोदार्थ गरि ध्यानाकर्षण पत्र बुझाएकाे जनतान्त्रिक तराई मुत्ती माेर्चाका केन्द्रीय अध्यक्ष मनाेज झाले जानकारी दिनुभएकाे छ । ![]() ![]() ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment