Onlinesiraha-Nepali |
हेल्प मधेशीद्वारा हरुशाहामा छात्रवृति वितरण Posted: 21 May 2019 07:12 AM PDT ![]() ![]() |
भ्रष्टाचार विरुद्ध हंसपुर नगरपालिकामा चक्का जाम Posted: 21 May 2019 07:03 AM PDT जेठ ७ धनुषाको हंसपुर नगरपालिकाका वडा नं. २ बघचौडामा मंगलवार दुई घण्टा चक्का जाम गरिएको छ । नेपाली कांग्रेस हंसपुर नगरपालिका संयोजक जयनारायण कापरीको अगुवाईमा गरिएको सो चक्का जामका कारण सवारी आवागमन समेत प्रभावित भएको थियो । भ्रष्टाचार , अनियमितता , फिजुलखर्च , राजनीतिकरण , तथा विकास विरोधी एवं कार्य बाधक क्रियाक्लाप विरुद्ध चक्काजाम गरि प्रर्दशन गरिएको हंसपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी प्रदिप यादवले बताएका छन । नगरपालिकाले सडक निर्माणको नाउंमा घरहरु भत्काएपनि हालसम्म सडक निर्माण नहुंदा सवारी आवागमन प्रभावित हुनुका साथै नगरवासीलाई समेत आवत जावतमा समस्या हुने गरेको छ । नगरपालिकामा हुने खर्चहरुको विवरण सार्वजनिक गर्न समेत मांग गरिएको छ । विरोध प्रर्दशनमा नगर उपप्रमुखकी प्रत्यासी रामकुमारी कामत , गफुर नदाफ , कमलदेव यादव , मथुरा चौधरी , शिव कुमार मंडल सहितका सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment