Onlinesiraha-Nepali |
- कुष्ठरोगको बिषय पाठ्यक्रममा समावेश हुनुपर्ने वताबरणहरु
- सडक विस्तारमा भेदभाव स्थानीयहरुकोे आरोप
- भ्यालेनटाईन डेको दिन आमा बुबाको दिव्य पूजन
- फुलवारीबाट निस्किएको पानीले सितापुर जलमग्न, मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल
कुष्ठरोगको बिषय पाठ्यक्रममा समावेश हुनुपर्ने वताबरणहरु Posted: 14 Feb 2019 04:17 AM PST ![]() ![]() एसोसिएसन फर आइडिया नेपालका केन्द्रिय कोषाध्यक्ष एवम प्रदेश नं. २ का संयोजक महेन्द्र प्रसाद महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला नगरपालिकाका उप मेयर तारा बस्नेत लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लालगढ अस्पतालका मेडिकल कोडिनेटर डा.कृष्ण लामा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका केन्द्रिय वरिष्ठ सल्लाहकार एवम मेरीलैण्ड ई स्कुल लहानका फाउण्डर प्रिन्सिपल पाण्डव हमाल , समाजिक विकास मन्त्रालयका जयबिर यादव , प्रदेश नं. २ स्वास्थ्य निर्देश्नायका राजेश ठाकुर , नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष चन्द्र नारायण मंडल , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा उपाध्यक्ष आशिष झा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा सह सचिव दिपेन्द्र चौधरी सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । | ||
सडक विस्तारमा भेदभाव स्थानीयहरुकोे आरोप Posted: 14 Feb 2019 03:34 AM PST ![]() किशोर कुमार मंडल सबैला नगरपालिका वडा नं. ९ भठियनमा भईरहेको सडक विस्तारमा भेदभाव गरिएको स्थानीयहरुले आरोप लगाएका छन । स्थानीयहरुले पहिला २३ फिट रहेको सडक ३३ फिट गरिएको राम्रो रहेपनि सबै स्थानमा एक किसिमको नरहेको आरोप लगाएका छन । सडकको दुईटै छेउमा समान हिसाबले सडक फराकिलो गर्नुपर्नेमा काखा पाखा गरिएको स्थानीय सत्रुघन प्रसाद साहको आरोप छ । साहले नगर प्रमुखले आफनो नातेदार पर्नेहरुको घर बचाउन एकातर्फ कम र एकातर्फ बढि सडक फराकिलो बनाएको साहले गुनासो पोखेका छन । उनले नगरपालिकाको यस्तो रबैयाप्रति स्थानीयहरु आन्दोलन गर्न बाध्य हुने बताएका छन । यता सोही वडाका वडाध्यक्ष सुशिल कुमार रायले सडक फराकिलो र निर्माणमा कुनै किसिमको भेदभाव नगरिएको बताएका छन । | ||
भ्यालेनटाईन डेको दिन आमा बुबाको दिव्य पूजन Posted: 14 Feb 2019 03:28 AM PST ![]() | ||
फुलवारीबाट निस्किएको पानीले सितापुर जलमग्न, मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल Posted: 13 Feb 2019 09:14 PM PST ![]() पानीलाई व्यवस्थापन गर्न बुधवार जनप्रतिनिधि र स्थानीय कृषकवीच छलफल गरिएको छ । तर, यसको ठोस निकास नपाएकोले कृषकहरु आक्रोशित भएका छन् । यो समस्या एक पटकको लागि नभएर पटक पटक हुने गरेकोले स्थानीयतहका जनप्रतिनिधिहरुले ठोस योजना ल्याउँन समय लाग्ने जिकिर गर्छन् । यसलाई व्यवस्थापन गर्नको लागि अन्य खेतीतर्फ डोर्याउँन व्यवस्थित नहरको आवश्यकता रहेको छ । योसँगै अन्य खेतीतर्फ सिँचाई हुने आधार रहेको छ । मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल
मुख्यमन्त्रीले वितरण गरे ७० बालिकालाई साईकल प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई शिक्षा दिए मात्रै मधेश र मधेशीको अधिकार सुनिश्चित हुने बताउँनुभयो । आज बलान विहुल गाउँपालिकाका छात्राहरुलाई साईकल उपलब्ध गराउँदै बेटीहरु विना समृद्ध मधेश नबने भएकोले शिक्षातर्फ आक्रर्षित हुनुपर्ने जरुरी रहेको मृख्यमन्त्री राउतले बताउँनुभयो । बलान विहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइतका सभाध्यक्षतामा भएको सो कार्यक्रममा ७० जना बालिकालाई प्रदेश २ सरकारको तर्फ साईकल उपलब्ध गराएको पत्रकार रासिन्द्र यादवले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment