सिरहा जेष्ठ ७ । सिरहाली सेवा समाज नेपालले आफना कार्य समितिका पदाधिकारी सदस्यहरूलाइ क्षमता अभिबृिधि गर्नको लागि एक दिने कर सम्बन्धी तालिम संचालन गरेको छ ।
सिरहाली सेवा समाज नेपालका पदाधिकारी सदस्यहरूलाई आइतबार काठमाडौंको फ्रेस बेकरी क्याफेमा आयोजित इन्कम टेक्स, घर टेक्स, टिडिएस लगायत श्रोत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धमा धर्मेन्द्र झा द्ववारा एक दिने तालिम सम्पन्न भएको छ ।
संस्थाका सदस्यहरूको क्षमता अभिबृधि गर्नका लागी आगामी दिनमा अझ प्रभावकारी तालिमहरू संचालनमा ल्याउने सिसेस नेपालका सचिब किरण पासवानले बताएका छन ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 5/21/2018 05:28:00 AM
No comments:
Post a Comment