Onlinesiraha-Nepali |
सहिदनगर नगरपालिकामा आज दोस्रो दिन योग शिविर Posted: 22 May 2018 05:37 AM PDT नरेशचन्द्र बरबरिया,धनुषा जेठ ०८ गते । शहिदनगर नगरपालिका द्वारा स्वस्थवृत योग कार्यक्रमको योग शिविर वार्ड न ९ को गोठकैलपुरमा स्थानिय वासिहरुलाइ सहभागी गरि "एक घर पाँच योग पाँच जडिबुटी अपनाउ स्वस्थ बनौ " अभियान अनुसार योग र जडिबुटी सम्बन्धी जानकारी गराइ कार्यक्रम सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा आयुर्वेद संयोजक राम छविला यादव द्वारा योग र पाँच वटा जडिबुटी तुलसि, पुदिना ,कल्पनाथ,घिउ कुमारी र अदुरोको बारेमा जानकारी गराए जडिबुटी आ-अफ्नो घरमा लगाउन अनुरोध गरे। आयुर्वेद औषधालय योग समिती यदुकुहाका योग गुरु शुनिल साह र योग समिती अध्यक्ष मिथलेश मन्डले योगगरी सहभागीहरुलाई योग अभ्यास गराएका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment