/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


देशको मुल मुहान कृषि नै हो ः मेयर शेख वकिल

Posted: 21 Apr 2018 08:47 AM PDT


रौतहट, ०८ बैशाख ।
कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ ।
समृद्ध नेपाल रौतहटको आयोजना र व्यावसायी तथा सीप तालिम केन्द्र राजपुर रौतहटको सहयोगमा ३२ दिने तरकारी खेती तालिमको आज प्रदेश नं २ नेपाल न.पा.संघ अध्यक्ष तथा परोहा न.पा.का मेयर शेख वकिलले दिप प्रज्लन गरी उदघाटन गर्नु भएको छ ।
देशको मुल मुहान फेर्ने हो भने कृषि क्षेत्रमा विभिन्न किसिमको तालिम आर्य आर्जन तिर लागन आवश्यक रहेको मेयर शेख वकिलले बताएका छन ।
किसानहरुको लागि खेती सम्बन्धी सरकारले कुनै वस्ता नगरेको कारण आजको दिनमा देशमा ठूलो बेरोजगारी सृजना उत्पन्न भएको छ । सडक र विधुत मात्र  विकास होईन परोहा नगरपालिकाका सबै वडामा माछा, ब्राखा, गाई, भैँसी, कुखुरा पालन र कृषि क्षेत्रमा अबको लगानी हुने मेयर शेख वकिलले बताएका छन ।
कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेख इनुसले गर्नुभएको थियो । न.पा. ३ का अध्यक्ष महेश सिंह, व्यावसायी तथा सीप तालिम केन्द्र राजपुरका रिजवान अस्लम, सशस्त्र सिमा बेस क्याम्प रामपुर खापको प्रहरी निरीक्षक तिलक पाण्डे लगायतका सहभागीहरुले कृषकहरुको लागि धेरै नै उपयोगी र सराहनीय तालिम रहेको बताएको छ ।

साप्ताहिक सरसफाई अन्तर्गत तेस्रो हप्ता पनि सरसफाई

Posted: 21 Apr 2018 05:50 AM PDT

नरेशचन्द्र बरबरिया सिरहा,०८  गते ।
सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ।साप्ताहिक सरसफाइ अभियान अन्तर्गत आज सिरहा नगरपालिकाको वडा न.१४ प्रसाहीको सहलेश मन्दिर लगायतका बाटोहरुमा सरसफाई थालियो । मधेस नेपाल युवा ट्रस्टका संयोजक रमेश मन्डलको अगुवाईमा भएको उक्त सरसफाई अभियानमा सशस्त्र प्रहरी बल खैरटोका ईन्स्पेकटर संजय रेग्मी,असय अशोक यादवको अगुवाईमा गएको टोलिमा रहेका जबानहरु लगायत  स्थानीय युवाहरुको सक्रियतामा  सरसफाई गरेका थिए ।

यी युवाहरु बाट अरुले पनि सिख्नु जरुरी छ ,आ-आफ्ना वरिपरिमा सरसफाई गर्नु भन्दा पनि फ़ोहोरलाई नियन्त्रण गर्नु आवश्यक रहेको संयोजक मन्डलले बताए। सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाई अभियानलाई  निरन्तरता दिने र स्थानीय युवाहरुले यस सरसफाई अभियानमा धेरै नै सहयोग गरेको र आगामी दिनमा पनि साथ दिनुभयो भने हाम्रो अभियान  सफलताका साथ आगाडी बढ्ने मन्डल खुशी प्रकट गरे ।

यी युवाहरु बाट अरुले सिकुन,तेस्रो हप्ता पनि सरसफाई

Posted: 21 Apr 2018 05:41 AM PDT

नरेशचन्द्र बरबरिया सिरहा,०८ गते । सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ।साप्ताहिक सरसफाइ अभियान अन्तर्गत आज सिरहा नगरपालिकाको वडा न.१४ प्रसाहीको सहलेश मन्दिर लगायत बाटोहरुमा सरसफाई थालियो । नेपाल युवा ट्रस्टका संयोजक रमेश मन्डलको अगुवाईमा भएको उक्त सरसफाईमा सशस्त्र प्रहरी बल खैरटोका ईस्पेक्टर संजय रेग्मी,असय अशोक यादवको अगुवाईमा गएको टोलिमा रहेका जबानहरु लगायत स्थानीय युवाहरुको सक्रियतामा सरसफाई गरेका थिए ।
यी युवाहरु बाटो अरुले पनि सिख्नु जरुरी छ आ-आफ्ना वरिपरिमा सरसफाई गर्नु भन्दा पनि फ़ोहोरलाई नियन्त्रण गर्नु आवश्यक रहेको संयोजक मन्डलले बताए। सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने र स्थानीय युवाहरुको आफु धेरै नै सहयोग गरेकोले मन्डल खुशी प्रकट गरे ।







about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment