/ Undifined / [JANLOKPRIYA] धनुषा ट्राफिकको चेतावनी गलिती गर्नेलाई काडा कर्यावाही गछौ ट्राफिक प्रमुख चौधरी

[JANLOKPRIYA] धनुषा ट्राफिकको चेतावनी गलिती गर्नेलाई काडा कर्यावाही गछौ ट्राफिक प्रमुख चौधरी





श्रीकान्त झा । जनकपुर । चैत । गलति गर्ने सावारी साधनलाई काडा कर्यावाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  


धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सावारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्त व्यस्त सडक, असुरक्षित पाकिड्ड, मोटरसाईकल चलाउदा हेलमेट नलगाउने, बिना लाईसेन्स सवारी चलाउने, तिन जना सवार भई मोटर साईकल चलाउने, 


त्यस्तै ट्राफिक नियमवारे चेतनाको कारणले सडक पेटिका मै ठेला व्यपार, सडक दुराव्यस्ता अनियमित रुपले अटो रिक्सा भित्रिनु, सडकमा हिन्दा कसरी हिडने, जेव्र क्रसिड्डको माध्यमले हिडनु पर्छ भने जानकारी नहुनाले दुघटनामा परनु जस्ता कारणले धनुषामा ट्राफिक व्यबस्था चुनौति पूर्ण रहेको छ । त्यसैले अव यस्ता गति विधि गर्नेलाई काडा कर्यावाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रहरी निरिक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

त्यस्तै प्रहरी निरिक्षक चौधरी आफनै नेतृत्वमा प्रत्यक सरडक, वजार , चौक चौडाहा, विद्मालयमा गएर जनचेतना दिने कार्यालाई तिव्रता दिएका छन् । प्रहरी निरिक्षक चौधरीले भने ६० ओटा चौपाया गाईलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको चैपायालाई जनकपुर उमनापाको काजी हाउसमा राखेको छ ।

 अनि ५००० जरिवाना लिएर छाडिरहेको उहाँले वताए । ट्राफिक नियमविपरीत सञ्चालन भएका सवारी नियन्त्रणप्रति जिल्ला ट्राफिक प्रहरी सक्रिय हुन थालेको हो ।




--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/23/2018 10:41:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment