/ Undifined / [JANLOKPRIYA] भारतबाट अबैध रुपमा कुखुरा भित्र्याउने क्रम बढेपछि प्रहरीे सक्रिय, ३ क्विन्टल भन्दा बढी कुखुरा नष्ट गरियो

[JANLOKPRIYA] भारतबाट अबैध रुपमा कुखुरा भित्र्याउने क्रम बढेपछि प्रहरीे सक्रिय, ३ क्विन्टल भन्दा बढी कुखुरा नष्ट गरियो




जनकपुर , ८ चैत ।  भारतबाट अवैध रुपमा ल्याउदै गरेको १४ ओटा वटा कुखुरा सशस्त्र प्रहरीले नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल वि.ओ. पि. ठाडिझिजा धनौजीबाट खटेको प्रहरीका गस्ति टोलीले धनौजी नाकावाट  १४ ओटा कुखुरा भारतवाट ल्याउदै गरेको अवस्थामा प्रहरी देखिने लगतै छाडेर भागेको अवस्थामा फेला परेको हो । 
फेला परेको कुखररालाई नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल वि.ओ. पि. ठाडिझिजा धनौजीको प्रहरी नायव निरिक्षक नरेन्द्र श्रेष्टले जानकारी दिऐ । श्रेष्टको अनुसार केहि दिन पहिला ३ क्विन्टल नियन्त्रणमा लिएरकुखुरालाई  नष्ट गरिएको थियो ।  
भारतबाट अबैध रुपमा कुखुरा र चल्ला भित्र्याउने क्रम बढेपछि प्रहरीे सक्रियता बढाएको छ  ।



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/21/2018 07:58:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment