/ , / प्रेस मञ्चको २५ सदस्यीय तदर्थ समिति गठन

प्रेस मञ्चको २५ सदस्यीय तदर्थ समिति गठन

जनकपुरधाम, १० पुस । काठमाडौँमा सम्पन्न प्रेस मञ्च नेपालको केीन्द्रय कार्य समितिको बैठकबाट २५ सदस्यीय तदर्थ समिति गठन भएको छ । पुस ८ र ९ गते प्रेस मञ्च नेपाल केन्द्रिय कार्यसमितीको बैठक मञ्चको केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न भएको छ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोज्यूको प्रमुख अथितिमा सद्भावना पार्टी केन्द्रिय कार्यालय,बानेश्वर काठमाडौमा सम्पन्न भएको दुई दिने बैठकले प्रेस मञ्च नेपाल केन्द्रिय तदर्थ समिति विस्तार गरिएको छ । प्रेस मञ्चको अध्यक्षमा संतोष पटेल ९पर्सा०, उपाध्यक्ष आषिश गुप्ता ९बाँके०, उपाध्यक्ष किशोर साह ९धनुषा०, महासचिव विश्वनाथ ठाकुर ९सर्लाही०, सचिव बटुकनाथ झा ९धनुषा०, कोषाध्यक्ष एस।एम। जहागस्त ९पर्सा०, सहकोषाध्यक्ष रंजन भण्डारी ९महोत्तरी०, केन्द्रिय सदस्यहरुमा प्रवेश चौधरी ९बारा०, रामएकवाल साह ९रौतहट०, रमेश सिंह ९रौतहट०, दिनेश यादव ९रौतहट०, दिपिका साह ९महोत्तरी०, रामविकास चौधरी ९रुपनदेही०, अंकुश श्रीवास्तव ९कपिलवस्तु०, चन्दन यादव ९सप्तरी०, रामअधिन साह ९सप्तरी०, राधा मंडल ९मोरङ्ग०, विरेन्द्र नेपाल ९सिरहा०, विरेन्द्र यादव ९सिरहा०, गोपाल गुप्ता ९सिरहा०, विजय यादव ९सिरहा०, उदय राज जैशवाल ९बाँके०, सन्दीप वैश्य ९बर्दिया०, स्वरुप चौधरी ९कैलाली०, चन्दन रौनियार प्रेस मंच नेपाल सुनसरी शाखा ईन्र्चाज एवं प्रेस मञ्चका केन्द्रिय सल्लहाकारहरुमा शुकेश्वर पाठक, सिताराम अग्रहरी, बिरेन्द्र के।एम।, राजकुमार यादव लाई सर्वसहमतीले चयन गरिएको छ । प्रेस मंच नेपाल केन्द्रिय कार्यसमितिको बैठकमा अतिथिको रुपमा सद्भावना पार्टीको सह–अध्यक्ष एवं सांसद लक्ष्मण लाल कर्ण, वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय महासचिव मनिष कुमार सुमन, सह महासचिव एवं पूर्व राज्य मन्त्री सुरिता साह, प्रवक्त संतोष मेहता, केन्द्रिय सचिव राजाराम पासवान, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, केन्द्रिय सदस्य उपेन्द्र महतो, केन्द्रिय सदस्य पल्टन ठाकुर, सद्भावना यूवा मञ्चका केन्द्रिय उपाध्यक्ष रंजित कुमार सिंह, प्रचार–प्रसार विभाग सदस्य विनोद कुमार विश्वकर्मा सहभागी हुनुहुन्थ्यो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment