
उनीमाथि परेको उजुरीमा भनिएको छ
–नियमविपरीत ८० जना शिक्षकबाट २(२ लाखका दरले रकम लिई जिलान्तर सरुवा गरे ।
–जिल्ला शिक्षा समितिको निर्णय बिना नै २(२ लाखमा राहत दरबन्दी वितरण गरे ।
–६२ जना शिक्षकलाई सरुवा पदस्थापना गरे ।
–२८ जना शिक्षकलाई काजसरुवा गरे ।
–४५ जना शिक्षकलाई निमित प्रधानाध्यपक बनाई प्रत्येक शिक्षकबाट २५ देखि ३० हजारसम्मको रकम असुल गरे ।
–जिशिअ पूर्व शिक्षामन्त्री गिरिाजमणि पोखरेल निकट भएको दावी गर्थे ।
यसवारे महतोले छोटो प्रतिक्रियामा भने
–स्थानीय राजनीतिक दल र शिक्षकका पेशागत संघ संगठनले दिएको म्यान्डेड बमोजिम सरुवा गरेको हो । +Ratopati
No comments:
Post a Comment