/ , , , , / नेत्रविक्रम माओवादीका कार्यकर्ताले डाक्टरलाई दले ‘कालोमोसो’

नेत्रविक्रम माओवादीका कार्यकर्ताले डाक्टरलाई दले ‘कालोमोसो’

कन्चनपुर, २१ असोज  । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा। सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् ।

उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न बाध्य पार्ने गरेकोजस्ता आरोप लगाउँदै उनीहरुले मोसो दलेका हुन् ।

विहीबार एकाएक कार्यालयमा छिरेका माओवादी कार्यकर्ताले आफूमाथि मोबिल छर्केर हिँडेको उपाध्यायले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment