मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा लासहरु बनाएर प्रदर्शन गरेको छ । साथै मधेशीमाथि राज्यबाट अत्याधिक दमन भए पनि अन्तर्राष्ट्रिय समुदायले कुनै कदम नचालेको भन्दै बल्याक बुद्ध९कालो बुद्ध०को मुर्ति निर्माण गरी प्रदर्शन गरिएको छ । उक्त बुद्धहरुको मुखमा कालो पटी बाँधिएको थियो ।
कार्यक्रममा विश्लेषक सीके लालले नेपालको मृत संविधान धेरै दिन टिक्न नसक्ने बताएका थिए । उनले मधेशलाई बन्दुकले दबाएर ल्याएको संविधान कसैको हितमा नहुने औल्याएका थिए ।
No comments:
Post a Comment