/ , , , , / सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म अफगानिस्तानमा कामदार नपठाउनुसःप्रधानमन्त्री

सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म अफगानिस्तानमा कामदार नपठाउनुसःप्रधानमन्त्री

काठमाडौँ, ३२ साउन  । अफगानिस्तानको काबुल आक्रमणमा आत्मघाती बिष्फोटमा परि १३ जना नेपालीको मृत्यु भएपछि सरकारले गठान गरेको कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिबेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म नेपाली कामदार पठाउन नसकिने बताए।

यस्तै उक्त प्रतिबेदनमा सुरक्षाको प्रत्याभूति भएमा अफगानिस्तानमा पुन स् नेपाली कामदार पठाउन सकिने सुझाव दिएको छ । काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानस्थानमा कामदारलाई जान रोक लगाउँदै आएको छ । प्रतिवेदनले सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी भए मात्रै निश्चित क्षेत्रका लागि नेपाली कामदार अफगानिस्तानमा पठाउने सुझाव दिएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment