काठमाण्डु, २४ असार– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले विभिन्न चार ब्यान्डमा थप ४० मेगाहर्ज फ्रिक्वेन्सी माग गरेको छ । पटक पटक गरेर थप फ्रिक्वेन्सी माग्दै आएको एनसेलले फेरि नेपाल दूरसञ्चार प्राधिकरणलाई ताकेता पत्र पठाएको हो । मुख्य लगानीकर्ता रेनोल्ड होल्डिङको सेयर बिक्री पश्चात पुँजीगत लाभ करका विषयमा विवाद कायमै रहँदा कम्पनीले थप फ्रिक्वेन्सीले माग गरेको हो । कान्तिपुर दैनिकबाट
No comments:
Post a Comment