/ , , , , / छोरीसँग विवाह गर्ने केटालाई अरवपति बनाइदिने घोषणा

छोरीसँग विवाह गर्ने केटालाई अरवपति बनाइदिने घोषणा

हङकङ, ३० असार । छ त कसैको आट रु कुरा नेपालको भने होइन् । एक पिताले आफ्नी छोरी विवाह गर्ने केटालाई १९ अर्व रुपैयाँ दिने घोषणा गरेका छन् । हङकङका अर्वपति सेसिल चाउले यस्तो घोषणा गरेका हुन् ।हङकङमा विजनेस टाइकून चाउले आफ्नी छोरी गिगीसँग विवाह गर्ने युवकलाई १९ अर्व रुयैयाँ दिने उनको घोषणा छ । यसभन्दा अगाडि पनि उनले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई १९ करोड रुपैयाँ दिने घोषणा गरेका थिए । एजेन्सी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment