
सरसफाइ गर्ने क्रममा आफनो घर वरिपरी सफा राखी सहयोग गरेको भन्दै स्थानिय केहि घर धनिदाई सम्मान गरिएको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । मिर्चैया नगरपालिकाको आयोजनामा भएको सरसफाई कार्यकममा नगरपालिकाको कर्मचारीको साथै राजनितिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, नागरिक समाज लगायतका सहभागिता रहेको थियो ।
No comments:
Post a Comment