काठमाडौं, १ असार । सिरहा जिल्लाको मोहनपुरमा जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०ले विस्फोट गराएको छ । ‘शहीद देवनारायण यादव ९प्रशान्त०को ११औं स्मृति दिवसमा मंगलबार राति १० बजेर ३ मिनेट जाँदा उहाँको जन्मस्थल सिरहा जिल्लाको मोहनपुरमा विस्फोट गराउन काम भएको हो’ मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । मधेशबाणी
Home /
Apradh Khabar
,
Breaking
,
Headline1
,
National
,
Politics
,
Special News
/
गोइतले सिरहामा विस्फोट गराए
No comments:
Post a Comment