/ , , , , , , / टोल टोलमा सचेतना जगाउदै गोलबजार ट्राफिक प्रहरी

टोल टोलमा सचेतना जगाउदै गोलबजार ट्राफिक प्रहरी

समग्र संदेश डट कम सिरहा अशार  ।
– गोलबजार ट्राफिक प्रहरी कार्यलय गोलबजार  का बिभिन्न स्कुल कलेज टोल टोलमा  ट्राफिक सचेतना अभियान शुरु गरेको छ । ट्राफिक सचेतनामा नागरिक मैत्री बनाउने उदेश्यले गोलबजार बाट अभियान शुरु गरेको हो ।
राजमार्गको अबस्थामा सुधार नआएपनि सवारी साधन प्रयोगमा बृद्धि भई रहेको सन्दर्भमा कसरी सवारी दुर्घट्नामा कमि ल्याउन सकिन्छ भन्ने उद्देश्यका साथ स्थानियबासी लाई सचेत गराउने उद्देश्यका साथ अभियान शुरु गरिएको हो ।
गोलबजार ट्राफिक प्रहरी कार्यलयको पहिलो अभियान अन्तर्गत गोलबजार  मा रहेको माउन्ट स्कुल को सहकार्यमा ट्राफिक सचेतना सम्वन्धि अन्तरत्र्रिmया कार्यक्रम शुरु गरिएको गोलबजार ट्राफिक प्रहरी  असाई श्याम यादबले
जानकारी दिए जसमा अन्तरत्र्रिmयासगै प्रयोगात्मक रुपमा कक्षाकोठामै ट्राफिक सचेतना दिइएको थियो ।    
 पछिल्लो समयमा युवा पुस्ता बढि सवारी दुर्घट्नामा परेर ज्यान गुमाउनेको सङ्ख्या बढि रहेको उल्लेख गर्दै ट्राफिक प्रहरी गेलबाजारका असाई श्याम यादब
ले ट्राफिक नियम सम्वन्धि सचेतना नै दुर्घट्नामा कमि ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
सोही अन्तरक्रिया कार्यक्रममा बालबच्चाहरु सडक पार गर्ने क्रममा बढि जोखिममा पर्ने खतरा रहेकाले विद्यालय अगाडी रहेको सडकमा जेब्राक्रस अनिवार्य बनाउनु पर्ने बताए । पछि एक महिनामा सिरहामा सवारी दुर्घट्नामा परेर ज्यान गुमाउनेको सङ्ख्या
कार्यक्रममा महिला सँगठन कि अगुवा पुनम सिँह काअनुसार बाल बालिका विद्यालय पु¥याउने कार्यमा बढि आमा अर्थात महिलाहरुको भूमिका रहने भएकाले सडक उपभोग गर्दा महिलाहरुले पनि बढि नै सचेत हुनु पर्ने कुरामा जोड दिइन् भयो ।
यस्ता सचेतनामुलक कार्यक्रम टोल टोलमा पुगेर निरन्तर रुपमा संञ्चालन गर्ने गोलबजार ट्राफिक प्रहरीका असाई श्याम यादबले जानकारी दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment